प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको स्पष्टीकरण

सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाउनु भएको हो । प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले सो जग्गा किनबेच नभएको स्पष्ट पार्नु भयो । बिहीबार सिंहदरबारमा आयोजित … Continue reading प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको स्पष्टीकरण